बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना

म्याग्दी ७ जेठ । म्याग्दीको बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण होटलहरु बन्द भएको कारण कुरुवाहरुलाई खाना खानका लागि आइपरेको समस्या हल गर्न योङ्ग कम्युनिष्ट लिग, नेपाल र अनेरास्ववियु (क्रान्तिकारीले) शुक्रवारदेखि निःशुल्क खाना खुवाउन सुरु गरेका हुन् । बेनी अस्पतालमा … Continue reading बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना